Sunday, September 20, 2015

बीरगंजमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु

बीरगंजमा प्रहरीको गोली लागेर एक प्रदर्शनकारीको मृत्यु


image
(फोटो साभार :जेपी गुप्ताको फेसबुक)

बीरगंज, ३ असोज । नेपालको संविधानको विरोधमा रहेका मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीवीचको भडपमा एक जनाको मृत्यू भएको छ ।
बीरगञ्जको एकाहा मैनपुरका अन्दाजी ३० वर्षीय शत्रुघन पटेलको झडपको क्रममा प्रहरीको गोली लागेर मृत्यू भएको हो ।

प्रर्दशनकारीहरुले चारै तिर घेरहालेर प्रहरीमाथि आक्रमण गरेपछि प्रहरीले गोली चलाएको थियो । मृतकको टाउकोमा गोली लागेको छ । झडपमा एक प्रहरी निरिक्षकसहित एक दर्जन घाईते भएका छन । घाईतेको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ।

Related Posts via Categories

--
Pl see my blogs;


Feel free -- and I request you -- to forward this newsletter to your lists and friends!

No comments: